महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो

जलेश्वर(महोत्तरी)। आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। स्थानीयवासी वीरेन्द्र यादवका अनुसार अन्धाअन्धी स्थानको सम्बन्ध रामायणकालीन समयसँग रहेको छ। उनले भने “यही सम्बन्धका कारण कुशे औँसीका दिन यहाँ भक्तजन आउने गर्दछन्।” उहाँले श्रवणकुमारका मातापिताले यसै स्थानमा…

Logo