राष्ट्रपतिद्वारा नव कन्याको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन् ।  शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन् ।  ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दशैँ पर्वका अवसरमा महानवमीको…

Logo