यसरी मनाइन्छ बकर ईद पर्व (फोटोफिचर)

इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व ईद-उल-अजहा (बकरा ईद) आज आइतबारबाट मनाइँदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । इदलुफित्र पर्वको ठिक ७० दिन पछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । बकर ईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी…

Logo