आज इद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै

कोभिड महामारीका कारण प्रभावित बनेको इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् । समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन । यो वर्ष कोभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी इद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ । इद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना…

Logo