आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा, बुद्धकृष्ण श्रेष्ठले नवाैँ पटक जिब्रो छेडाउँदै

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ। विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ। बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन्। जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र…

Logo