मस्जिद जिर्णाेद्वारको ठेक्का पाएको कम्पनी सम्पर्कविहीन

मस्जिद जिर्णाेद्वारको ठेक्का पाएको एक कम्पनी काम नै नगरी सम्पर्कविहीन भएपछि पुरातत्व विभागले कारबाहीको चेतावनी दिएको छ । तनहुँको भिमाद नगरपालिका-१० मा मस्जिद जिर्णाेद्वारका लागि विभाग र वाइल्डस्टोन कन्स्ट्रक्सन ब्यासबीच ३ चैत ०७७ मा सम्झौता भएको थियो । तर, थपिएको म्याद गुज्रिएको चार महिना वित्दा पनि निर्माणको काम ३० प्रतिशत मात्र सकिएको छ । निर्माणको…

Logo