होली पर्वलाई समाजमा सकारात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन्। फागुन शुक्ल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकारात्मकता र सद्भावना ल्याउन आवश्यक रहेकोमा संस्कृतिविद्हरुले जोड दिएका हुन्। रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्र र भोलि तराईमा एक आपसमा रङ…