जनकपुरमा विवाह पञ्चमीको तयारी सुरु

जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि  तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते  आयोजना हुने महोत्सवलाई भव्य  बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन् । उनले  विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि  उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई  सरसफाइमा लाग्नसमेत आग्रह गरे ।…

Logo