मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले  पोखरी, नदी तथा विभिन्न जलायशहरु  सजाउने काम धमाधम गरिरहेका छन् । युवा क्लब तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभिन्न पोखरी तथा सरोवरहरूलाई दुलहीझैँ सिँगारिएको छ । जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत…

Logo