प्रमोद खरेलको सुमधुर प्रस्तुतीसँगै आठौँ पर्वत महोत्सव भव्य रुपमा आज समापन : मुल आयोजक

निर्मल पौडेल, पर्वत । नेपाली सुगम संगीतका वादशाह गायक प्रमोद खरेलको सुमधुर प्रस्तुतीसँगै आज आठौँ पर्वत महोत्सव औपचारिक रूपमा समापन हुँदैछ । कुश्मा बजारमा जारी महोत्सवको अन्तिम दिन विशेष आकर्षणका रूपमा खरेलले साँझ आफ्नो प्रस्तुती दिने कार्यक्रम तय गरिएको छ । युवा पुस्तामाझ अत्यन्त लोकप्रिय आधुनिक तथा भावनात्मक गीतमार्फत चिनिएका खरेलको प्रस्तुतीले महोत्सवलाई भव्य समापन…

Logo