सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव

चितवन। पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो । विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा…

Logo