‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ भव्य रुपमा सम्पन्न

सविन रेग्मी, पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराको रजत वर्षको अवसरमा आयोजित “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” भव्य रुपमा सम्पन्न भएको छ । रेडियोले झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ सँग मिलेर संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि, संस्कृतिकर्मी…

Logo