निर्मल पौडेल, पर्वत । जिल्लाकै सबैभन्दा ठूलो व्यापारिक तथा सांस्कृतिक आयोजनाका रूपमा चिनिएको आठौँ पर्वत महोत्सव यहि पौष ९ गतेदेखि १९ गतेसम्म हुँदै छ । महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। महोत्सव स्थलमा बाल उद्यान तथा रमाइलो मेलाका सामग्रीहरू आइपुगेका छन्, भने मुख्य स्टेज निर्माण र व्यापारिक स्टल निर्माणको काम पनि अन्तिम चरणतर्फ अघि…