बडादसैँको नवौँ दिन नेवार समुदायले मनाए ‘स्याक्वट्याक्व’

भादगाउँ (भक्तपुर) । बडादसैँको नवौँ दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजाआराधना गरी नेवार समुदायले ‘स्वाक्वट्याक्व’ धुमधामले मनाएका छन्। नेवार समुदायले महानवमीका अवसरमा आफ्ना इष्टदेवको पूजा गरी गच्छेअनुसार बलि दिएर स्याक्वट्याक्वको मनाएका हुन्। महानवमीको दिन बडादसैँको मुख्य दिन हो। यस दिन नेवार समुदायले काटमार गर्ने, आफ्ना काम गर्ने औजार, सवारी साधन, ज्यावल, भीमसेनलगायतका देवीदेवता र…

Logo