अरहरी खोलाको किनारमा गरियो कमला माईको पूजापाठ

धनुषा ।  धनुषाको हंसपुर नगरपालिकास्थित बघचौडा गाउँका मल्लाह जातिका व्यक्तिहरुले आफ्ना कुल देवी जलकी देवी कमला माईको पूजा विशेष श्रद्धा र आस्थाका साथ मनाएका छन् । प्रत्येक वर्ष फागुन महिनामा मल्लाह जातिले जलकी देवीको रुपमा पूजित कमला माईको पूजा गर्दै आएका छन् । सो क्रममा हंसपुर नगरपालिका वडा नम्बर २ र ३ बघचौडा निवासी मल्लाह…

Logo