हमासद्धारा सातौ पटक बन्दी रिहा, विपिन जोशी अझै परेनन्

एजेन्सी । हमासले सातौ पटक थप ६ जना बन्धक रिहा गरेको छ । शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्।तर धेरै आशा गरिएका नेपाली युवा विपिन जोशी भने अझै मुक्त हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। शनिबार ३७ वर्षका अवेरा…

Logo