युनाइटेड नेपाली डायस्पोरा संगठनले अक्टोबरमा प्रथम महाधिवेशन गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनएए)को १० औँ महाधिवेशनबाट अलग भएका गैरआवसीय नेपालीहरूले स्थापना गरेको युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडीओ)ले आउँदो अक्टोबरमा प्रथम महाधिवेशन गर्नेगरी तयारी गरेको छ । विश्वभर आफ्नो सञ्जाल विस्तार गर्न सदस्यता वितरणको प्रक्रिया पनि अगाडि बढाएको छ । हाल एनआरएनए छिन्नभिन्नजस्तै भएपछि यूएनडीओले आफ्नो उपस्थिति बलियो देखाउनेगरी सदस्यता विस्तार गरेको जनाइएको…

Logo