किन आत्महत्या गर्दैछन् अमेरिकी संसदमा भएको दंगा रोक्न खटिएका प्रहरी ?

सन् २०२० को नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग पराजित भएका थिए।  बाइडेनको जितलाई अमेरिकी संसदले अनुमोदन गर्न जनवरी ६ मा बैठक बस्नै लाग्दा ट्रम्प समर्थकले संसद भवन घेरे। उनीहरूले संसद भवन भित्रै छिरेर अनुमोदन प्रक्रियालाई रोक्ने प्रयास गरे। ‘क्यापिटल हिल’ स्थित अमेरिकी संसद (कंग्रेस) मा…

Logo