सीजी इलेक्ट्रोनिक्सको रोमाञ्चक अफरः एनपीएल टिकट जित्ने सुनौलो अवसर

काठमाडौँ । नेपालमा अहिले नेपाल प्रिमियर लिगको क्रिकेट माहोलले नयाँ उचाइ लिइरहेको छ । यो उत्साहलाई अझ बढाउन सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक अफर ल्याएको छ । सीजी इलेक्ट्रोनिक्सको कुनै पनि ब्रान्डको उत्पादन खरिद गर्दा ग्राहकहरूले लक्की ड्र मार्फत निःशुल्क टिकट जितेर किर्तिपुरस्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने मौका पाउनेछन्। सीजी इलेक्ट्रोनिक्सअन्तर्गत एलजी, सीजी, टीसीएल, गोदरेज, बेको,…

Logo