सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च, यस्ता छन् फिचर

काठमाडौं । सामसङले ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइल्याण्ड’ सहितको प्रिमियम ग्यालेक्सी ए-सिरिज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ । नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै…

Logo