यी हुन् बजारमा आउन लागेका होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर

काठमाडौँ । विभिन्न कम्पनीहरूले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेका छन् । हाल होन्डा, टीभीएस र सुजुकी कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटरमा काम गरिरहेका छन् । सो स्कुटर भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ । होन्डा एक्टिभा ईभी होन्डा मोटर्सले २०२५ मा भारतीय बजारमा आफ्नो…

Logo