नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री सम्झौता, इप्पानद्वारा स्वागत

काठमाडौँ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले स्वागत गरेको छ । विद्युत् आयोजनाहरूमा लगानीसँगै निर्माण, परामर्शदाता र इक्वेपमेन्ट आपूर्ति लगायतका अवसरहरू पनि रहेकाले ती अवसरहरूमा बंगलादेशको निजी क्षेत्र र नेपालका निजी क्षेत्रले सहकार्य र साझेदारी गर्ने सम्भावना रहेको भन्दै सम्झौताको स्वागत गरिएको इप्पानले…

Logo