काठमाडौं । विभिन्न युवामैत्री मनोरञ्जन र शाेहरूमा टिकेटिङ र भोटिङमा अग्रणी रहेको ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिभ भोटिङ पार्टनर बनेको छ । यस संस्करणमा खल्ती प्रयोगकर्ताले आफूलाई मनपर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन् । बालबालिकाको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापी रूपमा चिनिएको…