मिटरब्याज पीडितका समस्या चाँडो समाधान गरौँः एमाले सांसद ठाकुर गैरे

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटरब्याजको कुरा संसद्मा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् । आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरूको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन् । उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरूका समस्याहरूको बारेमा हामीले यस पटक धेरै…

Logo