उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सुस्ताएको व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि २२ बुँदे सुझाव पेश गरेकाे छ । बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा रहेकाे प्रतिनिधी मण्डलले अर्थमन्त्री पौडेललाई भेटेर अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत…