नयाँ वर्षसँगै सञ्चालनमा आउँदै भेडेटारकाे स्काईवाक टावर, के छन् सुविधा, कति लाग्छ टिकट ?

-राजिव न्याैपाने काठमाडौं । भेडेटारमा निर्माणाधीन स्काईवाक टावरको काम ९० प्रतिशत सकिएको छ । निर्माणकर्ता वन्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्रयाक्सन प्रालिले टावरको काम अन्तिम चरणमा पुर्याएसँगै सञ्चालनमा ल्याउने तयारी थालेको हो । वन्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्रयाक्सनका सञ्चालक संजिव रोक्काले भेडेटारको स्काईवाक नयाँ वर्ष (२०८१) सँगै सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । उनका अनुसार…

Logo