यस्तो छ बिहीबार विदेशी मुद्राको विनियम दर

आज चैत ३० गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०३ पैसा र बिक्री दर १३१ रुपैयाँ ६३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६२…

Logo