बिजुली कम भएपछि भार व्यवस्थापनमा समस्या

काठमाडौं,९,पुसहरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत प्राधिकरणलाई विद्युत कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्ष देखि देशव्यापी रुपमा नै विद्युतभार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिक जसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ ।प्राधिकरणका अनुसार हाल दैनिक विद्युत् माग १ हजार…

Logo