एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्याे

बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिँदा एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेकाे छ ।  बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ। बिहीबारदेखि नेप्सेमा एसियन हाइड्रोपावरको ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ…

Logo