ह्युन्डाई स्यान्ट्रोः नेपालमा साना गाडीको कथा बदल्ने कार

काठमाडौं । ह्युन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको बजारमा जापानी ब्रान्डको प्रभुत्व थियो र भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास विस्तारै विकसित हुँदै थियो । सन् १९९९ मा ह्युन्डाई इन्डियाले आफ्नो पहिलो मोडेलका रूपमा स्यान्ट्रो सार्वजनिक गरेको थियो । दैनिक प्रयोगका लागि उपयुक्त सोचविचार गरेर डिजाइन गरिएको र आरामदायी स्यान्ट्रो सुरु देखि नै फरक…

Logo