सर्वोच्चको आदेशपछि सुमार्गीको २३ करोड बैंकमै फिर्ता

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल इन्भेष्टमेन्ट बैंकले व्यवसायी अजय सुमार्गीसँग २३ करोड रुपैयाँ फिर्ता लिएको छ । गत पुस २४ गते सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्द मोहन भट्टराईको पूर्ण इजालसले अल्पकालीन आदेशको भरमा झिकेको रकम पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। आदेशपछि इन्भेष्टमेन्ट बैंकले सुमार्गीलाई दिएको २३ करोड फिर्ता लिएको…

Logo