नेपाली बजारमा आयो नयाँ ‘३ पुस्ते’ स्वीच र झुमर स्टाईलको फ्यान

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं निक इलेक्ट्रो टेक २०१८ मा विद्युतीय सामाग्रीहरुप्रति ग्राहकको आकर्षण बढ्दो छ । ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म चल्नेछ । मेलामा नयाँ नयाँ प्रविधिका विद्युतीय सामाग्रीहरुप्रतिको आकर्षण बढिरहेको हो ।निक इलेक्ट्रो टेक २०१८ को मुख्य आकर्षणको रुपमा राठी ग्रुपको क्रम्टन ब्राण्ड अन्तर्गत नेबुला र जुपिटर फ्यान रहेको छ…

Logo