निक इलेक्ट्रो टेक २०१८ मा नआउनेहरुले के छुटाउँछन् ? (भिडियोमा)

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा आजदेखि ‘निक इलेक्ट्रो टेक २०१८’ सुरु भएको छ । पुस १० गतेसम्म चल्ने मेलामा विद्युतीय सामग्रीबारे जानकारी गराईनेछ ।विद्युतीय सामग्रीका बारेमा आम उपभोक्तालाई जानकारी दिने ध्येयले आयोजित नवौँ संस्करणको सो प्रदर्शनीमा ७५ भन्दाबढी प्रदर्शनी कक्ष रहेका छन् ।प्रदर्शनीमा एक लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । यसैविषयमा…

Logo