शैक्षिक परामर्श दिने व्यवसायमा विदेशी लगानी बन्द गरिने, इक्यानमा खुसीयाली

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा साना ई–कमर्स, कन्सल्टेन्सी र खुद्रा व्यापारमा विदेशी लगानी बन्द गर्ने प्रस्ताव गरेपछि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा खुसीयाली छाएको छ । मन्त्रालयको प्रस्ताव सदर भएको खण्डमा शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु, भाषा तालिम, संगीत तालिममा विदेशी लगानी प्रतिबन्ध लाग्ने छ ।दुई करोडभन्दा कम विदेशी लगानी हुने कम्प्युटर…

Logo