सामुदायिक लघुवित्तको आइपीओ कति भर्दा उपयुक्त ?

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि आइपीओ जारी गरेको छ । गत बर्ष घोषणा भएर पनि अन्तिममा रोकिएको आइपीओ यो बर्ष खुलेको हो।  कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गरेको हो । लगानीकर्ताले छिटोमा मङ्सिर ५ सम्म र ढिलोमा पुस २ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतंम ५० कित्ता…

Logo