सानिमा बैंकले ल्यायो ‘थ्री इन वन’ सेवा

सानिमा बैंकले नेपालमै पहिलो पटक  ‘थ्री इन वन’   सेवाको सुरुवात गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाईन मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ  ।  त्यस्तै शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता पनि यसले…

Logo