सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प सुरु

काठमाडौं । सुजुकी बाइक तथा स्कूटरको मेघा एक्सचेन्ज क्याम्प सुरु भएको छ । कार्तिक १७ बाट सुरु भएको मेघा एक्सचेन्ज क्याप कार्तिक २७ सम्म चल्नेछ । उक्त क्याम्प देशभरका ४७ वटा सुजुकीका शोरुममा हुनेछ ।यो क्यापमा कुनैपपनि कम्पनीका पुराना बाइक तथा स्कूटरसँग नयाँ सुजुकीका बाइक तथा स्कूटर एक्सचेन्ज गर्न सकिने र कुनै पनि पुराना बाइक…

Logo