तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माणको तयारी हुँदै

काठमाडौँनेपाल विद्युत प्राधिकरणले जनतालाई सेयर दिने गरी ३ खर्ब रुपैयाँ भन्दा बढी लागत भएका जलविद्युत आयोजना निर्माण अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्रमा हाल धेरैवटा आयोजना सेयर निष्कासनको तयारीमा रहेको भन्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्र मार्फत ती आयोजना जनताको लगानीमा बनाउने घोषणा गरेका थिए । सोही…

Logo