कर विरुद्ध वीरगन्जका व्यवसायीहरु आन्दोलित

वीरगन्ज वीरगन्ज महानगरपालिकाले करको दर बढाएपछि यहाँका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।नगरपरिषद्को पछिल्लो निर्णय अनुसार करको दर बढाएको विरोधमा आइतबार व्यापार व्यवसाय सम्बद्ध तीन दर्जन भन्दा बढी संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायी तथा नागरिक अगुवाले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । घन्टाघर चोकबाट निकालिएको विरोध र्याली…

Logo