अब जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाइने

काठमाडौं सरकारले आर्थिक वर्षको अन्तिममा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवृत्ति रोक्न जेठ मसान्तपछि विकास निर्माणका कुनै पनि काम गर्न नपाउने निर्णय गरेको छ । कुल बजेटको एकतिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवृत्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणका काम गर्न नपाइने निर्णय गरेको हो ।सरकारी कर्मचारीहरूमा असारे विकासका…

Logo