कृषि उत्पादनमा सरकारको महत्वाकांक्षी योजना : पाँच वर्षमा उत्पादन दोब्बर बनाइने !

काठमाडौंपाँच वटा कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ । यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि उपजको उत्पादन प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशतका दरले वृद्धि गर्दै लैजान पाँच वर्षमा एक खर्ब १६ अर्ब…

Logo