गरिमा विकास बैंकको एकैदिन ४ शाखा उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले बिहिबार एकैदिन ४ शाखाको उद्घाटन गरेको छ । बैंकले झापा र मोरङ्गका विभिन्न ४ शाखाको उद्घाटन गरेको हो । बैंकले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गरेको हो । विर्तामोड शाखाको उद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी, बुधबारे शाखाको बुद्धशान्ति गांउपालिकाका अध्यक्ष रमेश कुमार भुजेल, बनियानी शाखाको कचनकवल…

Logo