६ महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात

काठमाडौं ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकमा १० अर्ब ६३ करोडभन्दा धेरै मूल्यको क्लिंकर आयात भएको छ । रक्सौल भन्सार नाकाबाट क्लिंकर आयातमा भारतले अवरोध गरेको भनिरहँदा यसको आयातमा कमी आएको देखिँदैन।भन्सार विभागले सार्वजनिक गरेको चालु आव ०७४÷७५ को पहिलो ६ महिनाको तथ्यांकमा एक अर्ब २७ करोड ८६ लाखभन्दा धेरै केजी क्लिंकर आयात भएको उल्लेख…

Logo