रुपन्देहीमा चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत बजेटको ५ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेटको रूपमा रहेको पूर्वाधारको आवश्यकता पुरा गर्ने बजेट पुजिगत खर्च नहुनु भनेकै विकास नहुनु हो । अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च हुने घोषणा गरे पनि बजेट खर्च परिपाटी अन्तिम त्रैमासिकमा हुने गरेको छ । रुपन्देहीमा…