माइडिया ब्राण्डको जाडोका घरायसी सामग्रीहरु बजारमा

नेपालमा माइडिया ब्राण्डको घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै नेपालमा रुचाइएको सो ब्राण्डका विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।  कम्पनीले उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरु जस्तै, पानी तातो बनाउन केट्ली, बिभिन्न किसिमका ओयल फिल्ड रेडियटर हिटर, फ्यान हिटर रपि.टि.सि. सेरामिक हिटर…

Logo