नेपालमा नानो युरिया मलको बिक्री शुरु

नेपालमा नानो युरिया मलको बिक्री शुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री शुरु गरेको हो ।  आईतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रिय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण शुरु भएको घोषणा गरे ।  इण्डियन फार्मर फर्टिलाइजर…

Logo