एनआईसी एशिया बैंकमा भिडियो केवाईसी (भी–केवाईसी) बाटै ग्राहकहरूको केवाईसीको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी ई–केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने…