ग्याँस उद्योगमा अनुगमन तिव्र : ४९ उद्योग कारवाहीमा

काठमाडौँ, २२, पुस सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्याँस उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । ग्याँस उद्योगलाई गुणस्तर चिह्न लिन अनिवार्य गरिए पनि एक वर्ष बिति सक्दा अधिकांश उद्योगले गुणस्तर चिह्न नलिएपछि कारवाही गर्न लागिएको हो । मुलुकमा सञ्चालित अधिकांश ग्याँस उद्योगले मापदण्ड पूरा नगरेपछि त्यसलाई सरकारले कडाइ गरेको हो । नेपाल गुणस्तर…

Logo