तिहारमा भाइमसला र फूलको व्यापार अधिक

३,कात्तिक, काठमाडौं । मध्य तिहारमा यतिबेला बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा किन्नेहरूको घुइँचो छ । यस मध्ये पनि गुलिया मिठाईहरू तिहारका खास आकर्षण हुन् । तिहारमा अन्य वस्तुको तुलनामा गुलिया मिठाइका परिकारहरूको व्यापार उच्च हुने व्यापारीहरू बताउँछन् । त्यसैले पनि अहिले प्रत्येक किराना पसलहरूमा अन्य वस्तुभन्दा मिठाईका परिकारहरू विशेष गरि सजाएर राखिएका…

Logo