साठी करोडको लागतमा जुस उद्योग संचालन

पथरी, मोरङ, १४ कात्तिक । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी शारडा–जाजु समूहले परीक्षणका लागि आँपको जुस बजारमा ल्याएको छ ।जुस उद्योगका सञ्चालक महेश जाजूका अनुसार गुडलाइफ वेभरेज नाम दिइएको सो जुसले राम्रो बजार पाएको छ । सुनसरीको दुहबीमा ६० करोड रुपैंयाको लागतमा जुस उद्योग स्थापना गरिएको हो ।जुसको माग बजारबाट धेरै आइरहेको छ, हामी उत्साहित…

Logo